नारी शक्ति वन्दन अधिनियम.....

Image
नारी शक्ति वन्दन अधिनियमः अधिकारहरूको अधिकार कुनै पनि राष्ट्रको जीवनमा यस्ता दिनहरू आउँछन्, जसले केवल क्यालेन्डरको  पाना मात्र पल्टाउँछन् तर केही दिन यस्ता पनि हुन्छन् जसले इतिहासकै दिशा बदलिदिन्छन्। आजदेखि "नारी शक्ति वन्दन अधिनियम" औपचारिक रूपमा लागू भएको छ। यसलाई म एउटा कानुनी उपलब्धि मात्र होइन हाम्रो सभ्यताको नयाँ जागरण र इतिहासको नयाँ आयाम मान्दछु। यो क्षणको महत्त्वलाई अझ गहिराइमा बुझ्न, हामीले आधुनिक लोकतन्त्रको सुरुवाती समयलाई फर्केर हेर्नुपर्छ।  विश्वका कतिपय अति विकसित देशहरूमा समेत महिलाहरूले मतदानको अधिकार पाउन मात्रै दशकौँसम्म कठोर सङ्घर्ष गर्नु परेको थियो। तर हाम्रो देशको कथा भने आधारभूत रूपमा फरक छ। नारीलाई देवीको रूपमा पुज्ने हाम्रो अटुट संस्कार छ। यही  संस्कारका कारण हाम्रो गणतन्त्रले सुरुदेखि नै महिलामाथि पूर्ण विश्वास गर्दै पहिलो निर्वाचनदेखि नै समान मताधिकार सुनिश्चित गर्‍यो। यद्यपि, हाम्रो देशमा एउटा विडम्बना भने कायम नै रह्यो। भारतीय महिलाहरूसँग मतदानको अधिकार त थियो तर निर्णय लिने स्थानहरूमा भने उनीहरूको उपस्थिति अत्यन्त न्यून थियो। महिला आरक्षण...

केपी ओली राजनीतिमा प्रवेश गर्दा र बालेन शाह..

Unexpected 😯 केपी ओली राजनीतिमा प्रवेश गर्दा र बालेन शाह राजनीतिमा प्रवेश गर्दा आ'काश - ज'मिनको फरक छ। ओली अहिले करो'डौमा खेल्छन तर उनको स'म्पति वि'वरण हेर्न हो भने केही छैन, सबै अरुको हो भन्छन, आफूलाई ग'रिब देखाउँछन्.. किन ? किनकि उनीसँग राज'नीति बाहेक अरु वैक'ल्पिक श्रोत, के हो भन्ने आ'धार छैन। तर अहिलेको स'न्दर्भमा हेर्ने हो भने, बालेन शाह मेयर हुनु अघि पनि उनको जीवनशै'ली यही थियो। उनी राजनीतिमा हो'मिनु भन्दा अगाडिनै  "Structural Engineer , कलाकार , Judge  थिए उनको फे'सबुक, यु'ट्युवमा ला'खौं फलोवरस थियो, उनी पहिला देखिनै स'क्षम थिए, र जब उनले आफ्नो स'म्पति विवरण सा'र्वजनिक गरे, के लाग्छ उनले भ्र'ष्टचार गरेर कमाएको हो ?.. भ्र'ष्टाचार गरेको भए अरुको लु'टेको भए श्रोत खुलाउन नसक्ने भए, म सँग. 

यति स'म्पति छ भनेर उल्लेख गर्ने थिए त ?..अहिले जतिपनि विद्यार्थी यु'नियन , माओवादी, एमाले, कांग्रेस जस्ता साना दलले वि'रोध गरिरहेका छन्, उनीहरूलाई बस्, सरकार विरु'द्ध बोल्नलाई कारण चा'हिएको थियो, त्यही पाए र वि'रोध गरिरहेका छन् भन्दै स्वतन्त्र विद्यार्थीहरु, बालेन शाहको प'क्षमा उभिएका छन।

Comments

Popular posts from this blog

काठमाडौंमा नेपाल चिकित्सक संघले सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदाको व्यवस्

सरकारको नयाँ निर्णयपछि विद्यालय वर्षमा ८६ दिन मात्रै खुल्ने

काठमाडौं जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा विभिन्न...